सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयन गर्न कार्यवाहक प्रमुख डंगोलको…

काठमाडौँ : सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल प्रणालीमा कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन…

फिल्म ‘बिगुल’को प्रचार–प्रसार आक्रामक, पश्चिम नेपाल टुर सम्पन्न

काठमाडौं : चर्चामा रहेको फिल्म ‘बिगुल’ को प्रचार–प्रसार आक्रामक बन्दै गएको छ। फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। केही साताअघि पूर्वी…

फिल्म ‘आ बाट आमा’को प्रचारका लागि कलाकारसहित टिम पोखरा पुग्यो

काठमाडौँ : यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसारलाई थप व्यापक बनाउने उद्देश्यले कलाकारसहितको टिम पोखरा पुगेको हो। पोखरा पुगेका…

अभिनेता अर्पण थापा भन्छन्– ‘द ब्लू लाइट’जस्ता फिल्म सधैं बन्दैनन्

काठमाडौं : यहीँ माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द ब्लु लाइट’को प्रचाप्रसार कमजोर छ। तर यस फिल्मका कलाकार भने सकेसम्म आफ्नो फिल्मको प्रचारलाई बढाउने कोसिस गरिरहेका छन्। यस फिल्मका मुख्य अभिनेता अर्पण थापाले फिल्म ‘द ब्लू…

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा…

‘पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँः घिसिङ

काठमाडौँ, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयासलाई ‘दुर्घटना’ को संज्ञा दिँदै अब आफ्नो पार्टीको अस्तित्व जोगाएरै अघि बढ्ने उद्घोष गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक…

गण्डकीका ३५ सहकारी खारेज 

बागलुङ, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका ३५ सहकारी खारेज गरेको छ । संस्थाले यही माघ १० गते नौवटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको जनाएको छ । कार्यालयले यसअघि २६ सहकारी खारेज…

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । आज विभिन्न ३३३ कम्पनीका…

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ, राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने…

हाम्रोलाई हैन राम्रोलाई जिताउः लाहुरे

पोखरा, आउँदो चुनावमा सहि मान्छेलाई जिताउन भन्दै कलाकार आशिष गुरुङ लाहुरले सामाजीक संजाल फेसबुकमा निरन्तर खबरदारी गरिरहेका छन । उनका अधिांश पोष्टहरुले नयाँ पार्टीहरुको समर्थन गरेको बुझ्न सकिन्छ । उनले लेखेका स्टाटसहरुमा यसअगाडीका चुनावमा…