सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची, नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले…

प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने नारासहित मलंगवामा प्रभातफेरी ¥याली

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आज सर्लाही सदरमुकाम मलंगवामा यौनजन्य हिंसा रोकथाम तथा सचेतनामूलक प्रभातफेरी ¥याली निकालिएको छ । अपराध अनुसन्धान विभागको स्थापना दिवस २०८३ को अवसरमा आयोजित उक्त ¥यालीले…

सुनको भाउ एक वर्ष यताकै कम मुल्यमा कारोबार

काठमाडौं, मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो…

कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

काठमाडौं, नेपाल सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागले कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्मको अवधिमा…

सर्वनाम थिएटरमा फर्किए ‘वीर गणेशमान’, औपचारिक ट्रेलर सार्वजनिक

काठमाडौं : भोटेकोसीमा आएको बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक 'वीर गणेशमान' फेरि मञ्चन हुने भएको छ। मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानको सर्वनाम थिएटरमा नाटक मञ्चन गरिनेछ। मञ्चनअघि निर्माण पक्षले नाटकको औपचारिक ट्रेलर पनि…

५२औँ भागमा पुग्यो ‘परिवेश’ सिरियल, कलाकारलाई सम्मान तथा प्रमाणपत्र वितरण

काठमाडौं : निरन्तर प्रसारण भइरहेको सिरियल ‘परिवेश’ ५२औँ भागसम्म पुगेको छ। सिरियलले ५२औँ शृङ्खलाको यात्रा पूरा गरेको अवसरमा आइतबार काठमाडौंको जरङखुस्थित साझा पार्टी प्यालेसमा कलाकार सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।…

कात्तिकमा पाथीभरामा ६४ हजारभन्दा बढी भक्तजनले गरे दर्शन

ताप्लेजुङ, ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् । पाथीभरा क्षेत्र विकास…

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

काठमाडौं, शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो । उम्मेदवारले…

३०० जनालाई टुरिस्ट गाइडसहितको तालिम सञ्चालन गर्न आवेदन माग

काठमाडौं, नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले मंसिर महिनाबाट सञ्चालन हुने तालिमका लागि इच्छुक योग्य…

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा बालेनले…