जीवनी होइन, इतिहास लेख्ने यात्रामा छौंः रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मैले राजनीतिलाई धेरै…