असोज ३ गते हुने पाँचौं राइट टु प्रोटिन रनको तयारी अन्तिम चरणमा
पोखरा,
पोखरामा आयोजना हुने देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता ‘पाँचौं राइट टु प्रोटिन रन-२०२६’ को तयारी पूरा तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपालसँगै भारत, चीन, संयुक्त राज्य अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया,…