तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
पाँचथर : तीन वर्षअघि बाढीपहिरोले पुर्याएको क्षति बिर्सिन नपाउँदै फेरि उस्तै विपद् दोहोरिएपछि पाँचथरको याङवरक गाउँपालिका–१ का स्थानीयवासी त्रासमा बाँचिरहेका छन्।
२०७९/८० को वर्षायाममा बाढीपहिरोले घर, गोठ, सडक, पुल,…