सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

हरर फिल्म ‘भिडियोटेप’मा उपासना र कुन्दनको जोडी, ३१ दिनमा सकियो सुटिङ

काठमाडौँ : एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर जनराको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा पुरा भएको छ। भदौको पहिलो सातादेखि उपल्लो मुस्ताङका आकर्षक एवं दुर्गम स्थानहरूबाट सुरु गरिएको फिल्मको छायांकन काठमाडौंमा लगातार तीन…

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक

नेपाली गीत–संगीतप्रति निरन्तर सक्रिय रहँदै आएका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक भएको छ। प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतसँग जोडिँदै आएका भण्डारी यस गीतमार्फत दर्शक–श्रोतामाझ नयाँ सिर्जनासहित आएका हुन्।…

तनावबीच हँसाउन आयो ‘चमेलीको पोइ’, १८ वर्षपछि पर्दामा फर्किए ‘प्रेमचरो’

काठमाडौं : तनाव र निराशाका बीच दर्शकलाई हँसाउने तथा मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र ‘चमेलीको पोइ’ आज (असोज १६ गते) देखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र प्रेम, दाम्पत्य…

बाबुुल गिरी र बबी लिम्बुको स्वरमा फिल्म ‘परिवार’को दशैं डान्सिङ नम्बर ‘रातो टिका’

काठमाडौं : आगामी कार्तिक १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘परिवार’को दशैं लक्षित गीत ‘रातो टिका’ सार्वजनिक गरिएको छ। बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको उक्त डान्सिङ नम्बरमा गायिका बबी लिम्बुले स्वरमा साथ…

६ महिनाको ऐना: शासकीय आशा र हुकुमी छायाँ

सुरेश रानाभाट/प्रधान सम्पादक : वि.सं. २०८२ भदौ २३ र २४ गतेको नवपुस्ता जेनजी विद्रोह र त्यसपछिको २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको ऐतिहासिक निर्वाचनले मुलुकलाई नयाँ राजनीतिक मोडमा उभ्याएको थियो। उक्त निर्वाचनमार्फत राष्ट्रिय…

कास्की काँग्रेसको सभापतिमा दिनेश आचार्यको आकाङक्षा

पोखरा, “अग्रजको अनुभव र युवा पुस्ताको सचेत हस्तक्षेपलाई संश्लेषण गर्दै कास्की काँग्रेसको साख र गरिमा फर्काउनेछु। पार्टीलाई गुट र फुटभन्दा माथि उठाएर विधि, पद्धति र विचारको जगमा बलियो बनाउन कास्की जिल्ला सभापतिमा मेरो दाबी छ।” नेपाली…

पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन

काठमाडौं : चलचित्र ‘सिन्दूर’को छायांकन आजदेखि औपचारिक रूपमा सुरु भएको छ। पश्चिम नेपालको दाङ जिल्लाबाट चलचित्रको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ। कस्तुरी प्रोडक्सन प्रा.लि.को प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लि.को…

हङकङमा ‘आ बाट आमा २’ टिमलाई भव्य सम्मान: टिजर र गीत दुवैले कटाए ५० लाख भ्युज

काठमाडौँ : आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को अन्तिम छायांकनका क्रममा हङकङ पुगेको मुख्य टिमलाई भव्य सम्मान गरिएको छ। हङकङमा सक्रिय प्रतिष्ठित इभेन्ट व्यवस्थापन संस्था खुसी इभेन्टस्ले एक…

पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन एक करोड ११ लाख, दोस्रो सातामा प्रवेश

काठमाडौं : गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले विस्तारै गति समातेको छ। पहिलो दिन ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। सात दिनमा यो चलचित्र ४० हजार ८२३…

जैविक मलको प्रयोग बढाउनुपर्छः मन्त्री चौधरी

रुपन्देही, नेपाल सरकारका सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन र कृषि उत्पादनलाई दिगो बनाउन किसानले जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय अनुदानित मल वितरण…