‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य
काठमाडौं :
वर्षकै चलचित्रमध्येको एक ‘१२ गाउँ २’ को प्रेमिल गीत ‘लालीगुराँस’ शुक्रबार सार्वजनिक गरिएको छ। शिव परियार र सारोही कुमारको स्वर रहेको उक्त गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ।
प्रकृतिलाई बिम्ब बनाएर एक-अर्काप्रतिको समर्पण र…