‘आशा’ फिल्मकी निर्मात्री शर्मिला थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्लाही:
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
सहमतिको प्रयास असफल…