आज जेठ १९ गते सोमबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ जेठ १९ गते, साेमवार, २ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। काममा…