सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

सार्वजनिक यातायात हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग

पोखरा, होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष…

सवारी साधनहरुको संञ्चालनको क्रममा भएको अवरोधप्रति पोखरा पर्यटन परिषदको गम्भिर ध्यानाकर्षण

पोखरा, नेपालको पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनको क्रममा भएको अवरोधहरुप्रति पोखरा पर्यटन परिषदको गम्भिर ध्यानाकर्षण भएको । यस्ता अवरोधहरुले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा प्रतिकुल…

बराही डुङ्गाघाटमा दोस्रो डुङ्गा दौड प्रतियोगिता सम्पन्न

पोखरा, बराही डुङ्गाघाटमा दोस्रो डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्डको आयोजना तथा बाराही डुङ्गा व्यवसायी संघको व्यवस्थापनमा आईतबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्धघाटन शत्रमा गण्डकी प्रदेशका…

फिल्म माइतिघर: संजीवनीले गाएको ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’गीतको छायांकन सुरु

इटहरी : एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल यो गीतलाई यतिबेला छायांकन भइरहेको फिल्म ‘माइतीघर’मा पनि समावेस गरिँदै छ भने आजबाट यो गीतको भिडियो छायांकन सुरु भएको…

गण्डकी प्रदेश : यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान

पोखरा : गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास…

बच्चा कोरल्दै आगन्तुक चरा

चितवन : गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन्। गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन्। ‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष…

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न

पोखरा, पोखरामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा शुक्रबार पहिलो पटक तेक्वान्दो स्कुल ‘अव्सुल्युट डोजाङ’ले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम…

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

झापा :  शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए ।…

सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी, कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।…

थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५ को उपाधि

एजेन्सी, सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना…