जेनजी आन्दोलनपछि आजदेखि चलचित्र भवन खुल्दै
काठमाडौं :
जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि सञ्चालनमा आउने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालन गर्ने निर्णय गरेको हो।
चलचित्र सङ्घका अध्यक्ष…