सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

पत्रकार आरजूको जन्मदिनमा रक्तदान

पोखरा, पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीको जन्मदिनको अवसरमा उनले आईतबार रक्तदान गरेका छन् । उनकाे २५ औं पटककाे रक्तदान हाे । रेडक्रस कास्कीमा आयोजना गरिएको कार्यक्रममा २५ औं पटकको रक्तदान गरेका बिष्टले २०५० सालमा पहिलो पटक…

क्षत्री समाजद्वारा दोषिलाई कारबाहीको माग

पोखरा, खस क्षत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनको क्रममा संघीय राजधानी काठमाडौं तथा विभिन्न जिल्लाहरुमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका युवाहरुको चीर शान्तिको कामना गरेको छ । समाजले आज…

यातायात व्यवस्थापन तथा सहजीकरण सुरु

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व लक्षित यातायात व्यवस्थापन सहजीकरण गर्न छलफल चलाएको छ । आज चाडपर्वका लागि उपत्यकाबाट बाहिरिने यात्रुका लागि थप सहजीकरण गर्नेबारे छलफल भएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी…

माओवादी र नेकपाले एकताको लागि वार्ता टोली बनाए

काठमाडौँ, विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति…

जेनजी प्रदर्शनः २२ गाउँपालिकामा पूर्ण क्षति, १८ मा आंशिक

काठमाडौँ, जेनजी आन्दोलनले क्षति पुर्‍याएका गाउँपालिका भवनको विवरण सार्वजनिक भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घले जेनजी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क…

सुदन गुरुङको पत्रकार सम्मेलनमा भाँडभैलो

आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउन थाले…

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

चितवन, जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका…

चुनावको तयारीमा जुट्दै निर्वाचन आयोग

काठमाडौँ, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ । जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ…

चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता अनिश्चितकालको लागि स्थगित

पोखरा, असोज ११ गते अर्थात सेप्टेम्वर २७ तारिखका दिन पोखरामा हुने भनिएको चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता अनिश्चितकालको लागि स्थगित भएको छ । हिमालयन टुरिजम फोरमको आयोजना र युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोट्र्स…

भोलिदेखि सुपथ मूल्य पसल खुल्ने

काठमाडौँ । भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन…