सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक…

गण्डकीमा राष्ट्रिय सभा चुनावको तयारी पूरा, ९ बजेदेखि मतदान हुँदै

पोखरा, गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको सबै तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालका अनुसार, २ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । प्रदेश सभा सांसदको लागि छुट्टै मतदान केन्द्र तोकिएको छ भने स्थानीय तहका…

सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौँ, सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ । तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका छन् । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय…

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

गोरखा, जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब रु २२ करोड आम्दानी गरेको…

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुने

काठमाडौँ, राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा…

आज माघ ११ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ ११ गते (२५ जनवरी २०२६) आइतवार, माघ शुक्लपक्ष सप्तमी तिथि। रेवती नक्षत्र, १२ः०७ बजेपछि अश्विनी। चन्द्रराशि मीन १२ः०७ बजेपछि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन…

कृषा चौलागाईँको ‘पारस’मा जसिता गुरुङको दमदार इन्ट्री

काठमाडौं : निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार जसितालाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि फिल्मका लागि अभिनेता निखिल…

संगीतकर्मी संघको कार्यक्रम सम्पन्न,आईजीपी कार्कीबाट प्रशंसा

काठमाडौं : नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित, सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धनका लागि स्थापना कालदेखि नै सक्रिय रहँदै आएको राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा बृहत पिकनिक कार्यक्रम वि.सं. २०८२…

चिजकुमार श्रेष्ठको सर्ट फिल्म ‘खुसी’ सार्वजनिक

काठमाडौं : फिल्म निर्माता चिजकुमार श्रेष्ठले सर्ट फिल्म ‘खुसी’ सार्वजनिक गरेका छन्। शुक्रबार सरस्वती पूजाको अवसर पारेर उक्त सर्ट फिल्म रिलिज गरिएको हो। सर्ट फिल्म ‘खुसी’मा अनुभवी तथा नयाँ कलाकारहरूको सशक्त संयोजन देख्न सकिन्छ। फिल्ममा…

‘गोबर गणेश’को ९ दिन सम्मको कमाइ १ करोड १० लाख माथि भएको निर्माण पक्षको दाबी

काठमाडौं : हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख…