घोषणापत्रको रीत: सपनाको व्यापार कि समृद्धिको आधार ?
सम्पादकीय,
नेपालको राजनीतिमा निर्वाचन एउटा यस्तो पर्व हो, जहाँ सपनाहरूको बिस्कुन सुकाइन्छ र आश्वासनका पोकाहरू बाँडिन्छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरूले घोषणापत्र लेखनकोचटारो सुरु गरेका छन् । विगतका…