सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

चोभारमा पूजा शर्माको दमदार नृत्य, फिल्म ‘कल्ली’को सम्पूर्ण छायांकन पूरा

काठमाडौं । नायिका पूजा शर्माको आइटम डान्ससँगै फिल्म ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको अन्तिम चरणको छायांकन चोभारमा गरिएको एक गीतसँगै सकिएको निर्माणपक्षले जानकारी दिएको छ।…

अर्पण थापाको निर्देशनमा फिल्म ‘फ्रेन्च किस’ घोषणासँगै शुभमुहूर्त,अभिनेत्रीमा थिन्ले

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ। अभिनेता तथा निर्देशक अर्पण थापाले आफ्नो नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन्। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा…

निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना

काठमाडौं : फिल्म ‘सिन्दुरे जात्रा’ का लागि कलाकार अनुबन्ध प्रक्रिया सुरु भएको छ। सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज फिल्मका दुई मुख्य कलाकार अनुबन्ध गरेको हो। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा अभिनेता विजय…

एनसेल छैटौं टाइगर कप भलिबलको भब्य उद्घाटन

पोखरा, एनसेल छैटौं टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहिबार एक भब्य समारोहका बीच सम्पन्न भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको एक भब्य कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख डिल्लीराज…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौँ, सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक गरेको थियो । उक्त बैठकका निर्णय सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश…

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं : राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन्। बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो…

प्रतिनिधि सभा निर्वाचनः देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ, प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद…

उत्साहित छन् नयाँ मतदाता

चितवन : दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहौल बन्दै गएको छ। उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन् भने दलहरू भेला र निर्वाचनको माहौल बनाउने काममा जुटेका छन्। निर्वाचनको माहौल…

कांग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरूले आज पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गरेका हुन । सभापति थापासहित उपसभापतिद्वय…

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। आफूनिकट नेताहरूसँगको छलफलपछि उनले यो निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सन्देशमार्फत…