सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

पोखरा–१४ मा एमालेको घरदैलो

पोखरा, नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी,…

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ खुल्यो

काठमाडौं, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ । निष्कासन गरिएको…

बैतडीमा म्यादी प्रहरीको निधन

बैतडी, आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी ९म्यादी० प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका…

अमेरिकामा भारी हिमपातः ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प

न्युयोर्क, अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्। न्युयोर्कदेखि…

तनहुँ–१ मा विद्या ढकालः हेभिवेट उम्मेदवारलाई कडा चुनौती

दमौली, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको…

निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौँ, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत…

आज फागुन १२ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन १२ गते (२४ फेब्रुअरी २०२६) मंगलवार, फाल्गुण शुक्लपक्ष सप्तमी तिथि, ७ः३४ बजेपछि अष्टमी। कृत्तिका नक्षत्र . मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।…

पोउवा संघको सहयोगमा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन

पोखरा,  पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो । सोमबार नेपाल…

जापानमा राजेश हमालको ‘बुक–टूर’ सफलतापूर्वक सम्पन्न

टोकियो : जापानका ६ शहरमा महानायक राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को ‘बुक–टूर’ सम्पन्न भएको छ । फागुन २८ मा टोकियोबाट सुरु भएको ‘बुक–टूर’ सिजुओका, नागोया, ओसाका, फुकुओका हुँदै ओकिनावा शहरमा पुगी फागुन ९ मा सम्पन्न…

दक्षिण भारतीय फिल्म सेटका अनुभवबारे ताप्सी पन्नुको खुलासा, उद्योग संस्कृतिमाथि प्रश्न

काठमाडौं : बलिउड अभिनेत्री ताप्सी पन्नुले दक्षिण भारतीय फिल्म उद्योगमा काम गर्दा भोगेका केही असहज तथा अप्ठ्यारो अनुभवबारे खुलासा गरेपछि भारतीय मनोरञ्जन क्षेत्रमा चर्चा चुलिएको छ। बलिउड हंगामाका अनुसार एक अन्तर्वार्ताका क्रममा ताप्सीले…