आलिया भट्टले बाफ्टा अवार्ड समारोहमा ‘नमस्कार’भनेपछि चर्चामा
काठमाडौं :
भारतीय चलचित्र उद्योग बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले बेलायतको लण्डनमा आयोजित बाफ्टा अवार्ड २०२६ समारोहमा हिन्दी भाषामा ‘नमस्कार’ भन्दै पुरस्कार घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा चुलिएको छ। लण्डनमा सम्पन्न उक्त…