सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३…

फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी

तनहुँ, तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रूपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको…

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की, आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाईसमेत प्राथमिकताका साथ अघि बढाइएको छ । प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन लगायतका निकायहरुले…

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस: पृथ्वी राजमार्ग बस सञ्चालक…

गण्डकी, धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग.…

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो ।…

पोखराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना : १७ जनाको मृत्यु

काठमाडौँ, पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा घाइते हुनेको सङ्ख्या २८ पुगेको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट…

आज फागुन ११ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन ११ गते (२३ फेब्रुअरी २०२६) साेमवार, फाल्गुण शुक्लपक्ष षष्ठी तिथि, ९ः५२ बजेपछि सप्तमी। भरणी नक्षत्र, १७ः२४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश आँटेको काम राेकिन…

पानी बाराबार भएका रेखा र पूजा फेरि मिले

काठमाडौं : केहि दिनअघि सामाजिक सञ्जालमा अभिनेत्री पूजा शर्मा र रेखा थापाबीच जुहारी चल्यो। एकअर्कालाई घोपेज गर्दै सामाजिक सञ्जालमा एकअर्काबीच ‘२३ को आँकडा’ भएको लेखे। सुरुमा पूजा शर्माले मेरो र रेखाबीच अब ३६ को आँकडा’भयो भन्ने भावका शब्द…

राजेश र उषाको अभिनयमा तयार भयो कृष्णको होली गीत होरीको भिडियो

काठमाडौं : गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका मार्फत…

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दमदार दोस्रो टिजर (भिडियो सहित)

काठमाडौं : नव कलाकार भनेर मात्र हुँदैन। उसको क्षमता कति छ भन्ने कुरा पर्दामा देखिनुपर्छ। कलाकारले आफ्नो क्षमता पर्दामा उतार्ने हो। यस्तै क्षमता बोकेकी अभिनेत्री देखिन्छिन् रोशनी काकीृ फिल्म ‘लालिमा’को दोस्रो टिजरमा। निर्माण टिमले…