सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा रोमान्टिक विराज र सुपुष्पा

काठमाडौं : फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचारप्रसार थालिएको छ। आइतबार निर्माण टिमले लोकशैलकिो गीत ‘धागोले बाटेको’ गीत युटुबबाट रिलिज गरेको हो। यस सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर सुन्न सकिन्छ भने गीतलाई…

पल शाहको जन्मदिनमा ‘आ बाट आमा २’को घोषणा,आगामी दसैंमा रिलिज

काठमाडौं : अभिनेता पल शाहले आफ्नो जन्मदिन रानीवनको एक वृद्धाआम्रममा मनाएका छन्। आइतबार बिहान मानव सेवा आश्रम रानीवनमा पलले आफ्नो जन्मदिन मनाएका हुन्। आफ्नो जन्मदिन मनाएसँगै उनले दर्शकमाझ सरप्राइज पनि दिएका छन्। हलमा हिट भइरहेको फिल्म ‘आ…

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे । आज रासससँग कुराकानी गर्दै उनले भने, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा…

७ महिनामा ७८ करोडको अदुवा निर्यात

चालु आर्थिक वर्ष २०८२÷८३ को ७ महिनामा नेपालबाट हुने अदुवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६० किलो) अदुवा विश्व बजार निर्यात गरेको छ ।…

देशभरका ४३ जिल्लामा पुगे निर्वाचन सामग्री

‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले भने । देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन…

अलैंचीको निर्यात झन्डै ६० प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट सात महिनामा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैंची निर्यात भएको छ । साउनदेखि माघ मसान्तसम्ममा ४ हजार १ सय ५३.१५ मेट्रिकटन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी…

काठमाडौँको तारकेश्वरमा घरभित्र चितुवा पस्दा..

काठमाडौँ, काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण…

“हामी सबै जना एउटै परिवार भएर पृथ्वीलाई बचाऔं”

सदा जस्तै साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको सरसफाई अभियान अन्तर्गत फाल्गुन ८ गते शुक्रबार ASEZ WAO (World Mission Society Church of God का Adult Working Volunteer Members) द्वारा “Let us save the earth from the beginning to the end as one…

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले २०, २१ र…

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

काठमाडौँ, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा…