सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

‘तपस्या राईको ‘मायामा टेन्सन भो’

काठमाडौं : जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ। यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्सन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।…

प्रजातन्त्र दिवसमा रिलिज भयो ‘म झुक्न दिन्न मेरो देशको झण्डा’

काठमाडौं : एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहेको देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोलाई युटुब च्यानलमार्फत रिलिज गरेको हो। २००७ सालको ऐतिहासिक…

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकिएको छ । गएको पुस ३ गतेदेखि शुरू गरिएको बाघ गणना हिजो सकिएको हो । चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम सकिएको छ । उहाँले…

दलहरुका घोषणापत्रमा उर्जा क्षेत्र विशेष प्राथमिकतामा

प्रमुख राजनीतिक दलहरूले देशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई आफ्नो घोषणापत्रमा विशेष प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेसले ५ वर्षमा विद्युत् जडित क्षमता १४ हजार मेगावाट पुर्याउने, प्रतिव्यक्ति खपत ४ सय ५०…

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ, चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।…

मालढुङ्गा–बेनी सडक स्तरोन्नति हुँदा यात्रा अवधि छोटियो

म्याग्दी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो…

आज विश्व सामाजिक न्याय दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित…

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ, तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक…

आज फागुन ८ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन ८ गते (२० फेब्रुअरी २०२६) शुक्रवार, फाल्गुण शुक्लपक्ष तृतीया तिथि, १५ः३० बजेपछि चतुर्थी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल…

राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू सम्पन्न

पोखरा, काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् । महिला तर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम…