सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

विवाह बन्धनमा बाँधिने तयारीमा नीति शाह,नीतिको बिहेको खुशीमा नाचे पल र बेनिशा

काठमाडौं : शुक्रबार अभिनेत्री तथा पूर्वमिस इन्टरनेशनल नीति शाह विवाह बन्धनमा बाँधिँदैछिन्। उनी प्रेमी याञ्चित राणासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्। विवाहको पुर्वसन्ध्यामा नीति र याञ्चितका आफन्त र साथीभाइको नाचगान चलेको छ। कार्यक्रममा…

बालेनको युटुब च्यानलमा पाँडेको ‘झरिपछिको इन्द्रेणी’रिलिज,(फिल्म हेर्न सक्नुहुनेछ)

काठमाडौं : गत पुष ४ गतेबाट हलमा लागेको फिल्म ‘झरिपछिको इन्द्रेणी’अन्तत युटुबमा आएको छ। ‘पाँडे’को रूपमा परिचित हास्य कलाकार अर्जुन घिमिरेको निर्देशनमा निर्माण भएको यो फिल्मलाई काठमाडौंका पूर्वमेयर तथा र्‍यापर बालेन शाहको युट्युब च्यानलबाट…

पारस खेल्न काठमाडौं आइन‘निरुता सिंह’

काठमाडौं : एक्सन स्टार निखिल उप्रेती र निरुता सिंहलाई पुन एक साथ पर्दामा देख्ने भएका छन्। निर्माण टिमले निखिलका अलवा यस फिल्मलाई निरुता सिंहलाई अनुबन्ध गरेको छ। यसअघि यो फिल्ममा प्रियंका कार्की,जसिता गुरुङलाई पनि अनुबन्ध गरेको…

शिक्षामा एमालेः सबै किशोरीलाई निस्शुल्क प्याड, १० कक्षासम्म विद्यार्थीलाई खाजा

नेकपा एमालेले सबै किशोरीलाई निःशुल्क प्याड दिने घोषणा गरेको छ । बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले शिक्षकको मर्यादा राख्दै सामाजिक सुरक्षामा लैजाने घोषणा गरेको छ । ‘सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधारमा राज्यको लगानी…

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौँ, नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले घोषणापत्रलाई…

रास्वपाको बाचापत्र: ७ वर्षमा ३ हजार अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ लोकप्रिय नारा सहित आगामी निर्वाचनको लागि बाचापत्र सार्वजनिक गरेको छ। बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेको हो । रास्वपा पार्टीका उपसभापति…

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ, सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र निवौचनको तयारी सम्बन्धमा छलफल हुने बताइएको छ । छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश…

टाटाको ‘पन्च इभी’ किन्ने ग्राहकका लागि ७० प्रतिशत ‘रिसेल ग्यारेन्टेड’

काठमाडौँ, टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा।लि।ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा ‘पन्च इभी’मा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ‘पन्च इभी’ खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल…

निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण नगर्नुः प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारेका छन् । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले मत…

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यकः उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन । आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का…