सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

आ बाट आमाको ‘लैजा खबर ए हावा’को कभर सङबाट बर्दियाका दिप्सुले जिते ५१ हजार पुरस्कार

काठमाडौं : फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै फिल्मका निर्देशक चन्द्र पन्त,अभिनेता पल शाह,उषा उप्रेती,सिम्रन पन्तले उक्त पुरस्कार प्रदान…

‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका?

काठमाडौं : निखिल उप्रेती एकपछि अर्को फिल्ममा अनुबन्ध भएर काम थालेका छन्। लामो समयपछि उनको नेपाली फिल्ममा आगमन भएको छ। उनको मुख्य भुमिका रहने फिल्म ‘पारस’मा अभिनेत्री प्रियंका कार्की पनि अनुबन्ध भएकी छन्। यसअघि यो फिल्मका लागि जसिता गुरुङ…

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट सोह्र हजार बढीले लिए सेवा

तनहुँ, प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् । कार्यालयका अनुसार श्रावण महिनामा दुई…

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको…

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी दिँदै…

स्वास्थ्य बिमाबापतको उपचार सेवा यथावत्

काठमाडौँ, स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दि। उनले बीमा…

निर्वाचनका २१ दिन बाँकी: मतदाता शिक्षा तयारी हुँदै

काठमाडौँ, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री…

आज माघ २९ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २९ गते (१२ फेब्रुअरी २०२६) बिहीवार, फाल्गुण कृष्णपक्ष दशमी, १२ः०२ बजेपछि एकादशी। ज्येष्ठा नक्षत्र, १३ः४२ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १३ः४२ बजेपछि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा…

समस्याग्रस्त वन्यजन्तु समात्न प्राविधिक टोली परिचालन

काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र समात्न प्राविधिक टोली परिचालन गरेको छ । एनटीएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक…

पोखरा आएर प्रचण्डले भने, “तोकिएको मितिमै निर्वाचन हुन्छ”

कास्की, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक…