सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न

पोखरा, जिल्ला समन्वय समिति कास्कीले कास्कीमा रहेका बिकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक बर्ष २०८२–८३ को अर्धबार्षिक समिक्षा सम्पन्न गरको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरेका थिए ।…

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’

म्याग्दी, म्याग्दीको सदरमुकाम बेनीको चक्रपथलाई सुरक्षित र व्यवस्थित बनाउन काम थालिएको छ । सहरी विकास तथा भवन आयोजना बागलुङ मार्फत गत असार महिनामा कालीगण्डकी र म्याग्दीको किनारै किनार नौ सय मिटर सडक ढलान भएको थियो । सडकको डिलतर्फ फलामको…

‘डायमण्ड फिल्मस् रत्न सम्मान तथा अवार्ड २०८२’ सम्पन्न

काठमाडौं : डायमण्ड आर्ट एण्ड कल्चर नेपालको आयोजनामा ‘डायमण्ड फिल्मस् रत्न सममान तथा अवार्ड २०८२’ चलचित्र बिकास बार्डको सभाहलमा बिभिन्न क्षेत्रमा योगदान पुराउनु हुने श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई रत्न सम्मान तथा अवार्ड प्रदान गर्दै…

राष्ट्रियसभा बैठकः चलचित्र विधेयक पारित

काठमाडौँ, राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र…

फागुन २९ मा ‘लालिमा’, तीन हजार यौनकर्मीको अनुभवमा आधारित फिल्मको टिजर सार्वजनिक

काठमाडौं : फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार साँझ ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एक्लै…

भोलिदेखि अस्ट्रेलिया–मध्यपूर्वमा फिल्म ‘कुमारी’ रिलिज, अमेरिका–क्यानडामा पनि तयारी

काठमाडौं : नेपालमा सफल प्रदर्शनरत नेपाली फिल्म ‘कुमारी’ भोलि (१२ फेब्रुअरी)देखि अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशमा आधिकारिक रूपमा रिलिज हुने भएको छ। नेपालमा समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म अब…

फास्ट ट्रयाक’मा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते

बागमती : मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौं–तराई मधेस दु्रतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्रयाकमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। फास्ट…

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं, फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरु शिशिर…

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा, कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो ।…

चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व. सुनिल थापाप्रति भावपूर्ण श्रद्धाञ्जली

पोखरा, चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा २०८२ माघ १८ गते निवर्तमान केन्द्रीय अध्यक्ष स्वर्गीय दिनेश सिटौला र २०८२ माघ २४ गते वरिष्ठ कलाकार स्वर्गीय सुनिल थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम भएको छ।…