नेपाली सिनेमाका खलनायक सुनिल थापालाई अन्तिम विदाइ
काठमाडौं :
दिवंगत कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अपरान्ह ४ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो। उनलाई छोरा अनमोल थापालले दागबत्ती दिए। दागबत्ती दिनुअघि थापाको पार्थिव शरीरमा पर्यटनमन्त्री अनिलकुमार…