सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

राईस मिललाई ५० हजार ५०० बराबरको जरिवाना

काठमाडौँ, नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ । स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५…

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौँ, मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरुप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव…

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी, यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको…

२५ वर्षमा २६ लाख पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

गण्डकी, पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५…

निर्वाचन २४ दिन बाँकीः मतदाता शिक्षा कार्यक्रम तीव्र

काठमाडौँ, निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन…

आज माघ २६ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २६ गते (९ फेब्रुअरी २०२६) साेमवार, फाल्गुण कृष्णपक्ष अष्टमी तिथि। विशाखा नक्षत्र। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल रहनाले लक्ष्यप्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन…

‘आ बाट आमा’को दश दिनको कमाई ५ करोड नाघ्यो

काठमाडौं : चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले एकै दिनमा एक करोड २० लाख ग्रस कलेक्सन गरेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले प्रदर्शनको दश औँ दिनमा ५ करोड २० लाख ग्रस कलेक्सन गरेको हो। निर्माण पक्षले जानकारी दिए…

धुर्मुस–सुन्तलीको सामाजिक योगदानको कदर, अमेरिका सम्मान

काठमाडौँ : हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अमेरिकामा सम्मानित भएका छन्। नेब्रास्का राज्यको ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई कलाकारिता र समाजसेवामा पुर्‍याएको…

हिमालय टिभीको ‘द भ्वाइस अफ नेपाल’ले पायो चार फाइनलिस्ट

काठमाडौं : हिमालय टिभीबाट प्रसारण हुँदै आएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौँ सिजन फिनाले चरणमा प्रवेश गरेको छ। शुक्रबार र शनिबार राति हिमालय टिभीमा प्रसारित एपिसोडमार्फत शोले चार जना फाइनलिस्ट तय गरेको हो। यस सिजनको फिनालेमा…

आकाश र करुणाको रोमान्टिक अवतारमा ‘तिम्रो स्पर्श’ सार्वजनिक

काठमाडौं : अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय सिनेमाभन्दा म्युजिक भिडियोमा बढी व्यस्त देखिएका छन्। उनी अन्तिम पटक गत मंसिर १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि उनी रुपेश तामाङको निर्देशनमा निर्माण…