सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

‘एलओडी क्लब’ सातौँ वर्षमा

काठमाडौं : ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी…

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र…

कुमारीः समाजको आँखामा फर्किएकी चेली र प्रेमको पुनर्जन्म

पोखरा,सन्तोष बस्याल नेपाली चलचित्र ‘कुमारी’ अहिले देशभरका सिनेमा हलमा प्रदर्शनरत छ । २०८२ माघ २३ गतेबाट रिलिज भएको यस चलचित्रले मुम्बईको कोठीमा बेचिन पुगेकी एक नेपाली चेलीको संवेदनशील कथा बोकेको छ । चलचित्रमा बेचिएको प्रत्यक्ष दृश्य…

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

नेपालगञ्ज : बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार…

२५ दिनमा १८ जनाको मृत्यु

काठमाडौं : झापामा सवारी दुर्घटनाको क्रम बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा १८ जनाले ज्यान गुमाएका छन्। यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती…

काभ्रेमा छैनन् दलित उम्मेदवार

काभ्रे : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचमा काभ्रेपलाञ्चोकको क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक  प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।…

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं, नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५००…

किशोरावस्था एचपिभी खोप लगाउँदा प्रभावकारी

तनहुँ, तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी…

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी,…

कास्की-२ का कांग्रेस उम्मेदवार बास्तोला लडेर घाइते

पोखरा, कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् । बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको उपचार भइरहेको…