सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

आज माघ २१ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २१ गते (४ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण कृष्णपक्ष तृतीया तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले…

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ: गनेस पौडेल

पोखरा, प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा सुझाव संकलन अभियानलाई मंगलबार पनि निरन्तरता दिएका छन्। “स्थानियसँग संवाद…

रणवीर सिंह स्टारर ‘धुरन्धर २’ को अफिसियल टिजर सार्वजनिक, फिल्मको नाम ‘धुरन्धरः द रिभेन्ज’

काठमाडौँ : सुपरहिट बलिउड फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धर २’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। अभिनेता रणवीर सिंह स्टारर फिल्मको टिमले मंगलबार टिजर सार्वजनिक गर्दै सिक्वेलको आधिकारिक नाम ‘धुरन्धरः द रिभेन्ज’ रहेको घोषणा गरेको हो ।…

‘कुमारी’का निर्देशक दिनेश राउतले थिएटर टेक्निसियनलाई लेखे पत्र

काठमाडौँ : निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिस्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि…

पल शाह, विपना थापा, उषा उप्रेतीसहित ‘आ बाट आमा’ टिम पूर्वको हल भिजिटमा

काठमाडौँ : हाल प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकारहरू पूर्वी नेपालका दर्शक भेट्न हल भिजिटमा निस्किएका छन्। फिल्मका अभिनेता पल शाह, अभिनेत्री विपना थापा, उषा उप्रेती, सिम्रन पन्त र अभिनेता साइग्रेस पोखरेल सहितको टिम मंगलबार…

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात, भोलिदेखि घाम लाग्ने

काठमाडौँ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक हप्तापछि पुनः वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले…

सरिता भारती र प्रवण भुसालको फिल्म ‘द चेन्ज’लाई फेरि अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ : अभिनेता प्रवण भुसाल र अभिनेत्री तथा गायिका सरिता भारती अभिनित नेपाली लघु फिल्म ‘द चेन्ज’ (परिवर्तन) ले अन्तर्राष्ट्रिय स्तरमा पुनः अवार्ड जित्न सफल भएको छ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सम्पन्न सातौँ नेपाल…

मदन ढकालको ‘मुग्लिङ’ गीतमा बले कक्रोज देखी सुनिशा, जुनुसम्म

काठमाडौं : गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा 'मुग्लिङ' बोलको गीतको भिडियो सार्वजनकि गरिएको हो। गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अबिरलले गरेका हुन्।…

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन्ः राष्ट्रपति

जापान, राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो । जापान…

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भने, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी…