अनधिकृत यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ
तेह्रथुम : अनधिकृतरूपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चारजना पक्राउ परेका छन्।
म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार सङ्खुवासभाको…