सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

जेठ २१ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २१ गते (४ जुन २०२६) बिहीवार, ज्येष्ठ अधिक कृष्णपक्ष चतुर्थी तिथि, २०ः४५ बजेपछि पञ्चमी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु, प्रातः ६ः०० बजेपछि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुराना कामको चर्चा हुनेछ…

सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव: चलचित्र ‘रोल नं १’ व्यापारिक लयमा, स्कुलहरूद्वारा हल बुकिङ

काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि नै दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले बक्स अफिसमा बलियो व्यापारिक लय समाउन थालेको छ । प्रदर्शनको सुरुवाती दिनहरूमा सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) बटुलेको यस चलचित्रका…

पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्र ‘हली’ चर्चामा,साउन २२ मा आउने

काठमाडौँ : व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको नयाँ नेपाली चलचित्र ‘हली’को तेस्रो आधिकारिक पोस्टर  सार्वजनिक गरिएको छ। आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको यस चलचित्रको निर्माण पक्षले…

साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ…

गायक तथा निर्माता रामकृष्ण ढकाल अमेरिका प्रस्थान: ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन र साङ्गीतिक…

काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शनका लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्। चलचित्रको अन्तर्राष्ट्रिय रिलिज अभियानमा आफैँ सहभागी हुने उद्देश्यले उनी पहिलो चरणको…

डी सिने अवार्ड : ज्ञानेन्द्र देउजा र निरुता सिंहलाई रजत सम्मान, सचित खड्कालाई पत्रकारिता पुरस्कार

काठमाडौं : नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित पुरस्कार ‘डी सिने अवार्ड’ को १७ औँ संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित हुने भएका छन् । आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार यस वर्षको…

दीपाश्री, नम्रता र प्रमोद अभिनीत चलचित्र ‘स्त्री’ मंसिरमा रिलिज हुँदै

काठमाडौं : चलचित्र ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै यसको प्रदर्शन मिति आगामी मंसिर ११ गतेका लागि तय गरिएको छ। निर्माणपक्षले आज चलचित्रको एक आधिकारिक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। टौवा क्रियशनले तयार पारेको उक्त…

एनवाईईएफ पोखराको अध्यक्षमा ईन्जिनियर सरोज कायस्थ निर्वाचित

पोखरा,  नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी ई.सरोज कायस्थ निर्वाचित भएका छन्। शनिबार सम्पन्न २१औँ साधारणसभा तथा १६औँ अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको…

पोखराका सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी

गण्डकी, पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुमवासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ । यही जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर…

बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार   

भोजपुर : बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौँ गएका सुजन उदासले सोचेको थिएन, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर । तर, उनले सोचेजस्तो भएन– ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ उनी पनि फेरि गाउँ…