सीता एयरको जहाज जुफाल विमानस्थलको रनवेमा दुर्घटना
काठमाडौं,
डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।
नेपालगन्जबाट उडान भरेको सीता एयरको ‘९एन–एजे’ कलसाइन भएको जहाज आज बिहान ८स्२५ बजे अवतरणका क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय…