पोखरामा पेन्सन पट्टाको विशेष शो सम्पन्न,सामाजिक यथार्थ र मौलिक संस्कृतिले सबैको मन छोयो
पोखरा,
पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई पर्दामा उतारेको चलचित्र ‘पेन्सन पट्टा’ ले पोखरामा दर्शकको मन…