अमेरिकामा ‘पार्वती’को दबदबा, सुरुवाती तीन दिन नै हाउसफुल
काठमाडौँ :
गत शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पार्वती’ सुरुवाती तीन दिन नै हाउसफुल भएको छ। ‘द माया डिजिटल युएसए’ले वितरण गरेको यस चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको उल्लेखनीय साथ पाएको…