सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ । विसं २०८१÷२०८२ मा क्लबले दसैँ पर्वको अवसरमा आयोजना गरेको…

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका…

प्रधानमन्त्री राहत कोषमा मौज्दात  १४ अर्ब पुग्यो

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज  बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा…

भोटेकोशी बाढी :  चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

चितवन : यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन्। उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ। इच्छाकामना गाउँपालिका–५…

भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम : भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन्…

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारीखेती गर्दै राकेश

सुनसरी : वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन । विदेशबाट फर्केर व्यावसायिक…

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो । त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्शक श्रोता आउँथे । तर, यस पटक न…

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी

काठमाडौं : धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक २१…

फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई खाद्यान्नसहित राहत

रसुवामा बाढीपहिरोबाट प्रभावित बालबालिका तथा परिवारलाई फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले खाद्यान्न, स्वास्थ्य सामग्री तथा कपडालगायत राहत सामग्री सहयोग गरेको छ । पोखराबाट राहत सामग्री लिएर रसुवा पुगेको कन्सल्टेन्सीको टोलीले बाढीबाट…

आज भदौ ३० गते मङ्गलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै ३० गते (१५ सेप्टेम्बर २०२६) मंगलवार, भाद्र शुक्लपक्ष चतुर्थी तिथि, ७:५४ बजेपछि पञ्चमी। स्वाती नक्षत्र, १६:४२ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवारजनको साथले उत्साह जगाउनेछ।…