सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोउवा संघको नवनिर्वाचित समितिलाई इलेक्ट्रो मेकानिकल संघको बधाइ

पोखरा : इलेक्ट्रो मेकानिकल संघ कास्कीले सोमबार पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ। इलेक्ट्रो मेकानिकल संघ नेपाल कास्की २०५९ साल असोज ६ गते स्थापना भएको विद्युतीय सामानहरु मर्मत गर्ने कर्मवीरहरुको साझा…

दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

पोखरा : माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ। प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन्।…

व्यवसायी प्रदीप कोइराला ‘एशियन प्रोफेशनल्स एचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित

पोखरा: पोखराका प्रतिष्ठित व्यवसायी प्रदीप कोइराला 'एशियन प्रोफेशनल्स एचिभमेन्ट अवार्ड २०२६' बाट सम्मानित हुनुभएको छ। आफ्नो क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, लगनशीलता र कडा परिश्रमको कदर गर्दै उहाँलाई पूर्वराष्ट्रपतिबाट सो सम्मान प्रदान…

मण्डला थिएटरमा ‘रातो घेरा’ को इन्डक्ल्याप: दयाहाङ र मिरुनाको जोडी पुन: पर्दामा

काठमाडौं : सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ को छायांकन सम्पन्न भएको छ। चलचित्रको इन्डक्ल्याप (छायांकन अन्त्य) काठमाडौंको बानेश्वरस्थित मण्डला…

९० प्रतिशत सकारात्मक प्रतिक्रियापछि अर्जुन पोखरेल उत्साहित, बन्ने भयो ‘बेहुली २’

काठमाडौं : हरितालिका तीजको अवसरमा सोमबार नेपाली चलचित्र ‘बेहुली’ ले देशभर आक्रामक व्यापार गरेको छ। देशभर डेढ सय शो पाएको यस चलचित्रले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले गरेका छन्। पूर्वदेखि…

चर्किएको घर, चर्किएको मनः आमाको पर्खाइ बोकेर आयो ‘आ बाट आमा २’

काठमाडौँ : “चर्किएको यो घरले फेरि सोध्यो...’यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा??”स्लोगन सहित फिल्म ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।…

‘१२ गाउँ’ को पहिलो गीत ‘जुनेली’ रिलिज: पर्दामा समीर र कृशुको धमाकेदार ब्रेकडान्स

काठमाडौं : अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ’ (वा १२ गाउँ २) को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता समीर भट्ट र नवअभिनेत्री कृशु शाही ‘काफिया’ को आकर्षक…

हराउँदै गाउँघरको रैथाने तरकारी

बर्दिया : बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो। पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ। उनले यस वर्ष पनि मकैसँगै…

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा : कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उनले केही बेरमै एउटा सुन्दर माटाको भाँडो तयार पारे। छेउमै तयार भएका…

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका…