सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती
कपिलवस्तु : सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।
करिब डेढ वर्षअघि…