सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना

पोखरा :   युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन ।  अधिवेशनबाट वरिष्ठ…

व्यवसायीको समस्या गहिरो रूपमा बुझेका भानुभक्त अधिकारी, क्रम संख्या ८ बाट चुनावी मैदानमा

पोखरा : पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनको माहोल तातिँदै गर्दा संयुक्त र साझा टिमबाट खुला सदस्य पदका उम्मेदवार भानुभक्त अधिकारीको उम्मेदवारी चर्चामा आएको छ। अधिकारी क्रम संख्या ८ बाट चुनावी मैदानमा छन्। अस्ताम…

युवालाई जागिर खोज्ने होइन, उद्यमी बन्ने वातावरण चाहिन्छ : राम कँडेल

पोखरा : रोजगारी खोज्ने युवाको संख्या बढिरहेको अवस्थामा युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने वातावरण निर्माण गर्नुपर्ने व्यवसायी राम कँडेलले बताएका छन्। युवामा रहेको क्षमता, सीप र नयाँ सोचलाई व्यवसायसँग जोड्न सके…

‘लडिन्छ तर हार्नु हुँदैन’ : आमाको आशीर्वाद बोकेर तेस्रोपटक अध्यक्षको मैदानमा अर्जुन पोखरेल

पोखरा : “आमा सधैँ भन्नुहुन्थ्यो—लडिन्छ, तर हार्नु हुँदैन।” यही एउटा वाक्यलाई जीवनको ऊर्जा बनाउँदै व्यवसायी अर्जुन पोखरेल फेरि पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदको चुनावी मैदानमा उभिएका छन्। उनका लागि यसपटकको निर्वाचन केवल एउटा पद जित्ने…

२६ करोडको छेउमा रहेको ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं : चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल भएको हो । ‘गौँथली’ हाल…

छोरीको इच्छाविपरीतको विवाह र परिणाम : सार्वजनिक भयो ‘अक्षरा’को ट्रेलर

काठमाडौँ : भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनकाबीच निर्माण पक्षले ३ मिनेट २४ सेकेण्ड लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलर रिलिज…

पोखरामा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामानको स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा

पोखरा,  पोखराको मुटु सभागृह चोकमा अत्याधुनिक मल्टिब्रान्ड इलेक्ट्रोनिक्स तथा होम अप्लायंसेज शोरुम ‘बिग डिजिटल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोनित बुद्धचार्य र संकल्प शाक्यको व्यवस्थापन तथा ‘इलेक्ट्रो गृह’ को सहकार्यमा यो नयाँ शाखा…

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

पोखरा, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा…

अनुभव र नेतृत्व क्षमताको जगमा: उपमहासचिव पदमा प्रदिप राजभण्डारीको सशक्त दाबेदारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा व्यवसायी प्रदिप राजभण्डारीले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन्। ‘व्यवसायिक ऐक्यबद्धता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा ओर्लिएका…

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ, रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा…