सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक…

थोक व्यवसायी संघका उत्कृष्ट कार्यसम्पादक सुवेदी पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दौडमा

पोखरा, पोखराको उद्योग-व्यवसाय र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय टिकाराम सुवेदीले आफ्नो व्यावसायिक अनुभव, सांगठनिक दक्षता र सामाजिक योगदानलाई आधार बनाउँदै पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशनमा सशक्त दाबेदारी प्रस्तुत गरेका…

‘अनुभवलाई परिणाममा बदल्न’: पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बलराम आचार्य मैदानमा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा कार्यसमिति सदस्यदेखि कोषाध्यक्ष, महासचिव र वाणिज्य उपाध्यक्षसम्मको भूमिका सफलतापूर्वक सम्हालिसकेका अनुभवी व्यवसायी बलराम आचार्य अब संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। आगामी भदौ…

पोखरा उद्योग वाणिज्य संघ महाधिवेशन: कार्यसमिति सदस्यमा कमल बहादुर सुनारको उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत आगामी भदौ २० र २१ गते हुने निर्वाचनमा कमल बहादुर सुनारले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्। ‘तपाईंको विश्वास, मेरो जिम्मेवारी—व्यवसायीको हितमा मेरो उम्मेदवारी’ भन्ने मूल…

महासभामा हिमालको चित्कार: दया होइन, न्यायको खोजी

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको उत्तरी सिमाना रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको अकल्पनीय हिमबाढी केवल एउटा जिल्लाको प्राकृतिक विपत्ति मात्र थिएन; त्यो त पग्लिरहेका हिमालहरूको चित्कार र विश्वले गरिरहेको पर्यावरणीय…

पोखरा वल्र्ड स्कुलद्वारा भोटेकोशी बाढीपहिरो पीडितलाई सहयोग

पोखरा, पोखरा वल्र्ड स्कुलले भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीबाट संकलित रकममध्ये १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री…

२६ वर्षे ब्यवसायीक यात्रा, अध्यक्ष बन्ने दौडमा शोभा

पोखरा, करिब २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालयअगाडि सानो चिया पसलबाट व्यवसायिक यात्रा सुरु गरेकी शोभा गौतम अहिले सोही संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा छिन्। सानो व्यवसायबाट सुरु भएको उनको यात्रा महेन्द्रपुलको पुष्पाञ्जली…

श्रद्धाञ्जलीमा फ्रेम होइन, भावना र सम्झना दिऔँ : मेयर धनराज आचार्यको संस्कार सुधारको अपिल

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दिवंगत व्यक्तिप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने क्रममा बढ्दै गएको फ्रेम र फ्लेक्सको प्रयोगलाई पुनर्विचार गर्न आग्रह गरेका छन्। पछिल्ला केही वर्षयता…

संस्थागत अनुभवसहित कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ, भन्छन्– ‘आर्थिक पारदर्शिता र उत्तरदायित्व पहिलो…

पोखरा : लामो समयदेखि व्यवसायसँगै विभिन्न व्यावसायिक संघ–संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएका जीवनप्रकाश श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवार बनेका छन्। भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा उनले…

पोउवा संघको चुनावः स्वतन्त्र सदस्यका ८ उम्मेदवारहरुलाई व्यवसायीले भने ‘यो समुहले संघलाई सबल बनाउने…

पोखरा : पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूको घरदैलो कार्यक्रममा व्यवसायी भने ‘व्यावसायिक हकहित, कर तथा पिरमर्काका सवै विषय बुजेको यो सदस्यको…