सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे : भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले…

तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

काठमाडौँ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन,…

भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं : भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ। रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना…

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल,…

विपद् प्रभावित समुदायका लागि MAXUS Nepal द्वारा रु. ८० लाख बराबरको राहत सहयोग

पोखरा, SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा MAXUS Nepal ले नेपालमा हालैको विपद्‌बाट प्रभावित समुदायहरूका लागि करिब रु. ८० लाख बराबरको राहत सहयोग प्रदान गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)…

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये…

थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र…

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई…

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान…

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति पोखरामा दीप प्रज्वलन

पोखरा, भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्झनामा पोखरामा हार्दिक श्रद्धाञ्जली एवम् दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।  भदौ १९ गते आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि तथा…

पोखरा उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन आज, अध्यक्षमा ४ जनाबिच प्रतिस्पर्धा

पोखरा, पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि मतदान जारी छ । ३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न २७ सय भन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।…