‘डि एस ए स्टार– २०’ को भव्य फिनाले: ८५ जना प्रतिस्पर्धीबाट उत्कृष्ट बालबालिकाहरू सम्मानित
काठमाडौं :
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा शुक्रबार साँझ राष्ट्रिय नाचघर जमलमा भएको ‘डि एस ए स्टार सिजन– २०’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन्। प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ इभा न्यौपाने विजेता बन्दा…