रोजगारीका लागि रसुवा पुगेका १२ झापाली सम्पर्कविहीन
झापा : रोजगारी तथा व्यवसायका लागि रसुवा पुगेका झापाका १२ जना भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन् ।
जिल्ला प्रहरी…