पोखरामा ‘राइट टू प्रोटिन रन–२०२६’ का लागि हिसान कास्कीसँग सहकार्य
पोखरा,
पोखरामा आगामी असोज ३ गते आयोजना हुने पाँचौँ संस्करणको ‘राइट टू प्रोटिन रन–२०२६’ लाई लक्षित गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीसँग आयोजकले सहकार्य सम्झौता गरेको छ।
सम्झौतापत्रमा हिसान कास्कीका अध्यक्ष…