सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक

ताप्लेजुङ, ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । गत…

सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

काठमाडौं : चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ। निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन्। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि…

डिजिटल प्लेटफर्ममा चलचित्र ‘बेहुली’को दबदबा: दोस्रो गीत ‘म भईन भने’ले २४…

काठमाडौं : नेपाली चलचित्र जगतमा यतिबेला आगामी भदौ २६ गते प्रदर्शन हुने चलचित्र 'बेहुली'को सांगीतिक चर्चा चुलिएको छ। चलचित्रको पहिलो गीत 'दिलमा ठाउँ छ'को भव्य सफलतापछि निर्माण पक्षले सार्वजनिक गरेको दोस्रो गीत 'म भईन भने'ले इन्टरनेटमा…

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन् । यस्तै प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको…

थाइल्यान्डमा ५१ स्थानमा हिंसा

थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग आकस्मिक बैठक गरेका छन् । उत्तरमा बाढीको सङ्कटबीच दक्षिणमा सुरक्षा…

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं : प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६७ केजी अवैध लागुपदार्थ–गाँजासहित  सोम मगर,  दिल्लीराम थारू र  कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको…

गृहिणीदेखि उद्यमीसम्मः मधेसमा बढ्दै महिला सहभागिता

जनकपुरधाम, धनुषाधाम नगरपालिका–४ अम्बिका श्रेष्ठ यतिबेला गाउँ नजिकैको चौकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ । गत वर्षको असोजमा घरेलु तथा साना उद्योग कार्यालय धनुषामा जेनरल स्टोर्स दर्ता गराउनुभएकी उहाँ यतिबेला असल गृहिणीसँगै सफल…

कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ: मन्त्री चौधरी

काठमाडौँ, विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिस्कृत र…

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ, पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन् । ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन…

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

काठमाडौं, नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार (आजदेखि) चरणबद्ध रूपमा सुरु गरिएको छ । सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो । पहिलो चरणमा कार, जीप…