सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

भद्रपुर : गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे । गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन…

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक : प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा, जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या-पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष…

पर्सा राष्ट्रिय निकुञ्जमा  बाघको संख्या  ७१ पुगेपछि  ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम : पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको संख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तरराष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ ।…

सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न

पोखरा, रोटरी क्लब अफ पोखरा लेकसाइड र रोटरी क्लब अफ काठमाडौँको संयुक्त आयोजना, बेसिक एजुकेसन एण्ड लिटरेसी (RID) ३२९२ को सहकार्य तथा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीको सहयोगमा पोखरामा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि २ दिने सूचना…

फिस्टेल मोडेल युनाइटेड नेसन्स FMUN 3.0 सम्पन्न, ८ सय विद्यार्थीले विश्वव्यापी मुद्दामा बहस गरे

पोखरा, पोखराको फिस्टेल एकेडेमी आईबी वल्र्ड स्कुलको आयोजनामा तीन दिनसम्म सञ्चालित ‘फिस्टेल मोडेल युनाइटेड नेसन्स–एफएमयूएन ३.०’ सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं, हेटौँडा, दाङ, सुर्खेत, कुश्मा, तनहुँ र पोखरालगायत विभिन्न स्थानका ३०…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, सङ्घीय संसद, प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत ४७ औँ बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ। संसद सचिवालयले तय गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा सर्वप्रथम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक…

छिर्कनेमा पहिरोले  सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ, तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ ।  आइतबार साँझ  पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ । पहिरो…

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका…

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्नः विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी, म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्…

साउन ८ गते सोमबार महादेवको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै ८ गते (२४ अगस्ट २०२६) साेमवार, श्रावण शुक्लपक्ष द्वादशी तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी…