पोखरा पंछी समाजको पाँचौँ समर बर्ड हाइक कार्यक्रम सम्पन्न
पोखरा,
पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३२ सदस्य सहभागी थिए ।
धम्पुसबाट शनिबार बिहानै सुरु भएको…