सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

टी ट्वान्टी सिरिजः नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ, अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि ट्वान्टी सिरिज’ अन्तर्गत नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकविरुद्धको खेलमा नेपाल ‘ए’ ले टस हारेको छ । प्रतियोगितामा घरेलु टोली एनटी स्ट्राइकले टस जितेर फिल्डिङ गरिरहेको छ…

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँः मन्त्री श्रेष्ठ

काठमाडौँ, जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलताका क्षेत्रमा तत्काल पूर्वतयारीसाथ अघि बढ्नुपर्ने धारणा व्यक्त भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आज ‘सुपर एल निनो र जलवायु जोखिमः नेपालमा जल, खाद्य, ऊर्जा तथा…

पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : शोभा गौतमको प्यानल घोषणा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढ्दै गएको छ । संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन नजिकिँदै गर्दा वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा पदाधिकारी प्यानल घोषणा गरिएको छ । भदौ २० र २१ गते हुने…

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु, विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय…

मंसिर ११ मा आउँदै ‘सारथी’ : काखमा बालक बोकेको निरुता सिंहको फर्स्टलुकले बढायो कौतूहल

काठमाडौँ : अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो। सार्वजनिक पोस्टरमा…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ…

असोज २ मा ‘माया बस्छ कि क्या हो !’

काठमाडौं : प्रेमकथानक चलचित्र ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ। राजु अधिकारी निर्देशीत फिल्म असोज २ गतेबाट प्रदर्शन हुने पक्का भएको हो। नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौला फिचर…

आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

काठमाडौं, आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो। आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने…

रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल

काठमाडौँ, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने भएको छ । पार्टीका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट…

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी, एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक…