सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँ, जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् ।…

साउन ५ गते शुक्रबार महालक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै ५ गते (२१ अगस्ट २०२६) शुक्रवार, श्रावण शुक्लपक्ष नवमी तिथि। अनुराधा नक्षत्र, १३ः२९ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक…

विनय लश्करी आफ्नो टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि काठमाडौँमा

काठमाडौं : कलाकार विनय लश्करी आफ्नो सम्पूर्ण टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि बिहीबार काठमाडौं आइपुगेका छन्। नेपाल आएका लश्करीलाई एल एन्ड एन एजेन्सीका निर्देशक नितेन कायस्थ तथा एभेन्टोज नेपालका निर्देशक डेभिल सिंह राजपुत सहित एल…

भदौ १९ मा आउने ककाकिकी’को शीर्ष गीत सार्वजनिक, अर्जुन र मेलिनाको स्वरमा रमाइलो माहोल

काठमाडौं : आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो। ‘ककाकिकी’को सार्वजनिक गीतमा…

‘डियर काव्या’को औपचारिक घोषणा, उपासना र बिक्की समशेरको जोडी देखिँदै

काठमाडौं : गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित भव्य समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्ममा…

अभिनेता मदनकृष्ण श्रेष्ठको आतिथ्यतामा ‘जुनी’को टिजर रिलिज गर्दै गरियो कलाकारलाई सम्मानित

काठमाडौं : सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले स्रष्टा सम्मान कार्यक्रम गर्दै सिरियलको टिजर सार्वजनिक गरेको छ।काठमाडौंस्थित जय नेपाल हलमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार…

रे अफ आर्ट्सको नयाँ फिल्म ‘हाम्रो सानो घर’, सुमन गजमेरको निर्देशनमा डेब्यु

काठमाडौं : रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ फिल्म ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। रे अफ आर्ट्सको ब्यानरमा निर्माण हुने यस फिल्म मार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्। फिल्म को कथा, पटकथा तथा निर्देशन…

पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको भन्दै चलचित्र ‘तिरिमिरी झ्याइँ’ युनिटलाई रामधुनी…

काठमाडौं : हास्यव्यङ्ग्यात्मक चलचित्र 'तिरिमिरी झ्याइँ'को छायांकन यतिबेला पूर्वी नेपालका पर्यटकीय स्थलहरूमा भइरहेको छ। यसै क्रममा, चलचित्रमार्फत स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्‍याएको भन्दै सुनसरीको रामधुनी…

अटिजम भएकी दिदी र भाइको कारुणिक कथामा ‘पार्वती’को ट्रेलरमा,नीता र अशोकको अभिनय रुवायो

काठमाडौँ : अटिजम भएकी दिदी र भाइबीचको कारुणिक सम्बन्धको कथामा आधारित फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त ट्रेलर रिलिज गरिएको हो। निर्माण पक्षले आगामी भदौ १२ गतेबाट देशव्यापी…

‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड – २०२६’ को मनोनयन सार्वजनिक

काठमाडौँ : छैटौँ संस्करणको ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड – २०२६’ को मनोनयन सार्वजनिक गरिएको छ। हरेक वर्ष नेपाल म्युजिक एन्ड फेसन अवार्डसँगै यसको मनोनयन एकै पटक सार्वजनिक गरिँदै आएको थियो। तर यसपटक दुबै अवार्ड एकै स्थान र समयमा…