सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ

पोखरा : अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो। भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन,परिवार र…

पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै

पोखरा, ओशो उपवनको आयोजनामा आगामी भदौ २० गते शनिबार पोखरामा एकदिने ‘ओशो मेगा क्याम्प’ आयोजना हुने भएको छ। ध्यान, सत्संग र उत्सवलाई केन्द्रमा राखेर सञ्चालन हुने उक्त कार्यक्रम ताजमहल इभेन्ट सेन्टर (ताजमहल बैंक्वेट), पार्स्याङ, पोखरा मा…

पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ हुँदै, चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा

पोखरा, प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकसाथ जोड्दै पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ। आगामी असोज ३ गते (१९ सेप्टेम्बर २०२६), शनिबार आयोजना हुने दौडमा चार हजारभन्दा बढी धावक सहभागी हुने…

नारेश्वर तालमा पानी जम्मा हुन सुरु: २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने

तनहुँ, नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी…

सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन…

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

ललितपुर : इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले यही भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण…

कृषितर्फ आकर्षित हुँदै भोजपुरका किसान

भोजपुर : जिल्लामा सञ्चालन भएका विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । कृषि उत्पादनका लागि आवश्यक सिँचाइ पूर्वाधार, उन्नत बिरुवा,…

जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

खोटाङ : किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् । …

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

काठमाडौं : बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा…

मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपीडी’ टिकट लिन सक्ने भएका छन् । सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको हो । …