सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीबाट निर्यातभन्दा आयात पाँचगुणा बढी

तनहुँ, गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ । इकाइबाट प्राप्त तथ्याङ्कअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार…

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

काठमाडौं, विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ । आयोगले खुला पहुँचसम्बन्धी थप दुई निर्देशिकाको मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका…

दुई दिने सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरवलोकन नहुने

काठमाडौँ, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरवलोकन नगर्ने स्पष्ट पारेको छ। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानुन, न्याय…

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौँ, पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन व्यवसायीमैत्री पर्यटन ऐन आवश्यक रहेको बताएका छन् । ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)ले आज यहाँ आयोजना गरेको ‘पर्यटन ऐन, २०८१ को…

रोल्पा पहिरो अपडेटः चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा, रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना…

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ…

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार

काठमाडौँ, नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ । परराष्ट्र…

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए । सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा परेपछि केही समयका लागि दिनमै अँध्यारो छाएको अद्भुत दृश्य हेर्न…

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

तनहुँ, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उहाँले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार…

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा, बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ ।  भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो ।   जिल्ला विपद् व्यवस्थापन समितिले…