सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

देउवाले भने “म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ”

काठमाडौँ , नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै एक अपिल जारी गरेका छन् । अपिलमार्फत देउवाले आफू कुनै पद वा शक्तिको प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको…

मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

सुनसरी : गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ…

महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर : सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ दशकअघि सुरु गरेको महाकाली करिडोर निर्माणमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ । तिंकर क्षेत्रमा सडक यातायातको पहुँच विस्तार…

राष्ट्रियसभा: खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ, राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले…

श्रावण शुक्ल प्रतिपदाः गुँला पर्व सुरु

काठमाडौँ, नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रुपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन…

साउनमा मात्रै ८२ वटा हराएका मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौँ, काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाइकलहरु ८२ थान प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ। विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरुको धनीहरु पहिचान गरी बिहीबार प्रहरीले सम्बन्धित…

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कास्की : हलको एक कुनामा ह्विलचियरमा बसिरहेको थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र । कर्मचारीले नजिक आउन इसारा गरेपछि उनी ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा गए । आफ्नो विवरण…

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

कैलाली: प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो। भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए। पुँजीगत खर्च मात्रै रु…

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुरः भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ। प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन नसक्दा…

रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा : यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना  बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने…