सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ : हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय…

पोखराको केदारेश्वर मन्दिर प्राङ्गणमा दारी ग्याङ्ग, पोखराको खुला रक्तदान कार्यक्रम

पोखरा, पोखरा–६ स्थित केदारेश्वर मन्दिर प्राङ्गणमा आयोजित खुला रक्तदान कार्यक्रममा १२३ युनिट रगत संकलन भएको छ। ‘आज अरूका लागि, भोलि आफ्नै लागि’ भन्ने नारासहित दारी ग्याङ्ग, पोखराको आयोजनामा सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान…

नेपाल प्रहरीका गुनासा: १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग

काठमाडौं, नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्। जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली…

आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडों, नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच…

गोलबजारमा बन्द रहेका पसल खुल्ने, सद्भाव ¥यालीपछि बजार सञ्चालन हुने

सिरहा, सुनसरी घटनाको विरोधमा गत बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद पुरुषोत्तम यादवको पहलमा…

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म पर्वतको…

बस्यालको तीज गीत ‘बाबाको पियारी छोरी’मा दाह्री बा

काठमाडौँ : नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित गायिका पुनम बस्यालको नयाँ तीज गीत ‘बाबाको पियारी छोरी’ सार्वजनिक भएको छ। गीत पुनम बस्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आधुनिकताको…

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियान

स्याङ्जा, स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष सात वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । खोलाखोल्सीमा पछिल्ला वर्षहरुमा पानीका मुहानहरु सुक्दै गएकाले वनको बीच तथा माथिल्लो भागहरुमा रिचार्ज पोखरी निर्माण गर्दा तल्लो…

गण्डकी खेलकुद पदक छनोटबारे मन्त्रालयले बनायो समिति

कास्की, गण्डकी खेलकुद पदक वितरणमा अनियमितता भएको पाइएपछि छानबिन समिति गठन गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम…

कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा

कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस…